Kathmandu Press
दोस्रो टेस्टमा अस्ट्रेलियामाथि वेस्टइन्डिजको जितफास्ट बलर सामर जोसेफले घातक बलिङ गरेपछि अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा वेस्टइन्डिज विजयी भएको छ। ब्रिस्बनमा भएको खेलमा वेस्टइन्डिजले अस्ट्रेलियालाई ८ रनले हरायो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस