Kathmandu Press
निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ : अर्थमन्त्रीबुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस