आमनिर्वाचन–२०७९
रामनाथ अधिकारी भर्सेस खेम लोहनी : धादिङ–२ मा कसको पल्ला भारी?
गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी अघिल्लो दुई हारलाई यसपटक जितमा बदल्न चाहन्छन् । एमालेका खेम लोहनी पुनः जितेर धादिङ–२ मा एमालेको राजनीतिक विरासत जोगाउने प्रयत्नमा...












