विश्वकप छनोटमा नेपाल, वेस्टइन्डिज र जिम्बाबे एउटै समूहमा, पहिलो खेल जिम्बाबेसँगअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले मंगलबार गरेको ड्रअनुसार नेपाल समूह एमा परेको छ। यो समूहमा वेस्टइन्डिज र जिम्बाबेसँगै एसोसिएट् राष्ट्रहरु नेदरल्यान्ड्स र अमेरिका पनि छन्।























