Kathmandu Press
आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकप फाइनलमा, उपाधि भीडन्त मछिन्द्रसँगमंगलबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा प्रतिस्र्धात्मक खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–०ले हराउँदै एपिएफ फाइनल पुगेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस