इंग्लिस प्रिमियर लिगमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेले
क्रिष्टल प्यालेसका जोर्डन अयुले खेलको ६६ औँ मिनेटमा गरेको गोल एभर्टनका ओमाडउ ओनानाले ८४औँ मिनेटमा फर्काएपछि खेल बराबरीमा गएको हो ।काठमाडौं, फागुन ८ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् । गएराती भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेलेका हुन् ।
क्रिष्टल प्यालेसका जोर्डन अयुले खेलको ६६ औँ मिनेटमा गरेको गोल एभर्टनका ओमाडउ ओनानाले ८४औँ मिनेटमा फर्काएपछि खेल बराबरीमा गएको हो ।
क्रिष्टल प्यालेस २५ खेलमा २५ अङ्कसहित तालिकाको १५औँ स्थानमा छ । एभर्टन २५ खेलमा २० अङ्ककासाथ १७औँ स्थानमा छ ।
प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, फागुन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१
एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमाबुधबार, मंसिर १२, २०८१