Kathmandu Press
भारतकाे उत्तराखण्डमा भीषण बाढीले गाउँ नै बगायाे, चारको मृत्यु, ५० जना बेपत्ता बीबीसीका अनुसार बाढीमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ। उद्धारका लागि सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस
नयाँ दिल्लीमा भूकम्पको धक्का