Kathmandu Press
रूसको अग्रगमन, युक्रेनको आणविक केन्द्रमाथि ड्रोन हमला प्रयासरूसी अधिकारीहरूले नोभोरोनेझ आणविक ऊर्जा केन्द्रमा सोमबार राति युक्रेनी लडाकू ड्रोनले आक्रमण गर्ने प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक नष्ट गरिएको जनाएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस