Kathmandu Press
इटालीमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव विफलपूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस