श्रीलंकामा देशव्यापी निषेधाज्ञा
काेलम्बाे, असार ३० : श्रीलंकका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् ।
बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त उनले पद सम्हाल्नेबित्तिकै देशव्यापी...











