दुर्घटनासुख्खा पहिरोमा एकको मृत्यु, पाँच घाइते
दार्चुला, फागुन १४: दार्चुलाको दुहुँ गाँउपालिका–३ राताकाठामा सुख्खा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।