Kathmandu Press

विद्युत् कर्मचारीको करेन्ट लागेर मृत्यु

बैतडी, फागुन ७ : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ ।

करेन्ट लागेर पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसि....

विद्युत् कर्मचारीको करेन्ट लागेर मृत्यु

बैतडी, फागुन ७ : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ ।

करेन्ट लागेर पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

Hardik ivf

बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए । 

प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११:०२ बजे, मंगलबार, फागुन ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्