Kathmandu Press

बिहानैदेखि बाजुरामा हिमपात

बाजुरा, माघ २४ : पानी पर्न थालेसँगै बिहीबार बिहानैदेखि बाजुरामा हिमपात शुरु भएकाे छ ।

एकसाता अघि परेकाे हिउ पग्लिन नपाउँदै फेरी हिमपात शुरु ....

बिहानैदेखि बाजुरामा हिमपात

बाजुरा, माघ २४ : पानी पर्न थालेसँगै बिहीबार बिहानैदेखि बाजुरामा हिमपात शुरु भएकाे छ ।

एकसाता अघि परेकाे हिउ पग्लिन नपाउँदै फेरी हिमपात शुरु भएकाे हाे । हिउँ पर्न थालेसँगै चिसाे बढेकाे छ । जनजीवन कष्टकर बन्न थालेकाे छ ।

Hardik ivf

बाजुरामा बुधबार साँझदेखि नै पानी पर्न थालेकाे थियाे । उच्च हिमाली क्षेत्रमा भने माघ पहिलाे सातादेखि नै हिमपात जारी रहेका छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा पनि आज बिहानदेखि फेरी हिउँ पर्न शुरु गरेकाे छ ।

वर्षा र हिमपातका कारण सडक अवरुद्ध बनेका छन् । 

प्रकाशित मिति: ११:२१ बजे, बिहीबार, माघ २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्