Kathmandu Press
महिला भलिबलमा पुलिस र पुरूषमा आर्मीको जितत्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब  नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस