Kathmandu Press
इङ्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकियो, टोटेनह्याम एस्टन भिल्लासँग पराजितखेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस