Kathmandu Press
शीर्षस्थानको आर्सनल एभर्टनसँग पराजितआर्सनल घरेलु टोली एभर्टनसँग १–० गोलले पराजित भएको हो । घरेलु मैदानमा एभर्टनको जितमा जेम्स तार्कोवस्कीले खेलको ६०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस