पोर्चुगलसँग बराबरी खेल्दा कोलम्बिया समूह विजेता, डीआर कंगो पहिलोपटक नकआउटमा
यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ र डीआर कंगोलाई १-० ले पराजित गर्दै ६ अंक जोडिसकेको थियो । पोर्चुगलसँगको खेलपछि उसले तालिकामा सात अंक जोड्दै शीर्षस्थानमा पुग्यो...











