Kathmandu Press
सहकारीबाट नागरिक ठगिएपछि काठमाडौं महानगरको चासोमहानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस