Kathmandu Press

आज हल्कादेखि मध्यम वर्षाको अनुमान

अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद्हरुले बताएका छन् । उनका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज हल्कादेखि मध्यम वर्षाको अनुमान

काठमाडौं, असार १३ : सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ ।

अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद्हरुले बताएका छन् । उनका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

Hardik ivf

यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।  

प्रकाशित मिति: ०७:५६ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्