Kathmandu Press
नेमार घाइते भएको खेलमा ब्राजिल पराजित, मेसीको गोलमा अर्जेन्टिनाको जितपहिलो हाफमै नेमार घाइते हुँदै मैदान छाडेको खेलमा ब्राजिल उरुग्वेसँग २–०ले पराजित भयो भने मेसीको कीर्तिमानी गोलमद्दतमा अर्जेन्टिनाले पेरुमाथि २–०कै जित निकाल्यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस