Kathmandu Press

न्यायाधीश समाजको अध्यक्षमा मल्ल

समाजको अध्यक्ष रहेका सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको कार्यकाल समाप्त भएपछि मल्ल अध्यक्ष बनेकी हुन्।
न्यायाधीश समाजको अध्यक्षमा मल्ल

काठमाडौं, असोज ३० : न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल सर्वसम्मत निर्वाचित भएकी छिन्।

मंगलबार भएको भेलाले मल्ललाई अध्यक्षमा निर्वाचित गरेको हो।

समाजको अध्यक्ष रहेका सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको कार्यकाल समाप्त भएपछि मल्ल अध्यक्ष बनेकी हुन्।

समाजको भेलाले सर्वोच्चको न्यायाधीशमा छैटौं वरीयतामा रहेकी मल्ललाई समाजको अध्यक्ष बनाएको हो।

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्