Kathmandu Press
क्रुरतापूर्वक कुकुरको हत्या गर्ने तीन जना पक्राउपशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस