Kathmandu Press
खराब मौसमका कारण चार दिनदेखि रारा विमानस्थलमा उडान अवरुद्ध निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
जुम्लामा चट्याङ लागेर ४५ भेडा मरे