बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका—१ घर भएका ५० वर्षीय...











