सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने
‘आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने छ,’ उनले भने।
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
‘आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने छ,’ उनले भने।
प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, जेठ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)
