ट्रकले ठक्कर दिँदा दुईको मृत्यु
काठमाडौं, पुस २० : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।
...