पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा काठमाडौं, मंसिर २४ : बझाङका कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्...























