Kathmandu Press
बागमती खोलामा भासिएको पुलको मर्मत गरियो  पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान उप्किएको अवस्थामा मर्मत गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले बताए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस