अन्तर्वार्ता‘अहिलेको निर्वाचन प्रणालीमा पार्टी नभई व्यक्ति प्रधान भयो, त्यसैले पूर्ण समानुपातिक प्रणालीमा जाऔँ’दलको निर्वाचन भनेको विचारको निर्वाचन हो, वैचारिक प्रतिस्पर्धा हो। अहिलेको निर्वाचन विचारको होइन, व्यक्तिको प्रतिस्पर्धा हो। व्यक्तिको प्रतिस्पर्धा भनेको अनुहारको प्रतिस्पर्धा हो।
















-(61)-1764513446.jpg)






