Kathmandu Press

दशैंको मुखमा विमानस्थलमा देश छाड्नेहरूको भीड [तस्बिरहरू]

दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ। 
दशैंको मुखमा विमानस्थलमा देश छाड्नेहरूको भीड [तस्बिरहरू]

काठमाडौं, असोज २७ : बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ। 

दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ। 

चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ।

photo-5_fd4a9ed7-1791876680.jpg

photo-16_bc1b4cfb-1791876697.jpg

photo-8_b983bd12-1791876695.jpg

photo-15_5e467148-1791876697.jpg

photo-7_0d9e7b3f-1791876682.jpg

photo-13_3b294842-1791876696.jpg

photo-4_da8a964a-1791876677.jpg

photo-1_818a0d0c-1791876679.jpg

photo-6_4b47272d-1791876680.jpg

photo-14_86d0bbe5-1791876696.jpg

photo-2_702a3c4f-1791876698.jpg

photo-9_80835614-1791876695.jpg

photo-12_f7b36890-1791876682.jpg

photo-3_c2d388ec-1791876679.jpg

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, असोज २७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्