Kathmandu Press
चितवन ३ मा सोविता गौतमको अग्रता सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो