Kathmandu Press

चितवन ३ मा सोविता गौतमको अग्रता

सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन्।
चितवन ३ मा सोविता गौतमको अग्रता
Hardik ivf

चितवन, फागुन २२ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।

सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन्।

एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन्। उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन्।

प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्