रौतहटमा मतदान सम्पन्न, आजै रातिदेखि मतगणना सुरु गरिने
मुख्य निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार मतपेटिका संकलन र आवश्यक व्यवस्थापनको कार्य सकिनेबित्तिकै गणना प्रक्रिया अघि बढाइनेछ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि चारवटा स्थान...


-1772716262.png)








