प्रशिक्षक मोन्टी देसाई भन्छन्– पहिला ब्याटिङ गर्ने नै योजना थियो, तर मुख्य ब्याट्सम्यान नचल्दा योजना सफल भएनउनले आफ्नो योजना सफल नहुनुमा मुख्य ब्याट्सम्यान आफ्नो भूमिकामा केन्द्रित हुन नसक्नु भएको बताए।
‘म र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न सकेनौं’बुधबार, फागुन ९, २०८०
नेपाल नामिबियासँग २ विकेटले पराजितबुधबार, फागुन ९, २०८०
नेपाललाई ललितले दिलाए सातौं सफलताबुधबार, फागुन ९, २०८०
नामिबियामाथि दबाब बढाउँदै नेपाल, कुशलले लिए छैठौं विकेटबुधबार, फागुन ९, २०८०
नेपाललाई पाँचौं सफलता, नामिबियाका कप्तान इरास्मस आउट भएसँगै नेपाल खेलमा फर्कियोबुधबार, फागुन ९, २०८०
दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलताबुधबार, फागुन ९, २०८०
कुशल मल्लले तोडे भान लिंगन र इरास्मसको साझेदारी, नेपाललाई तेस्रो सफलताबुधबार, फागुन ९, २०८०
नामिबियाका स्पिनर चम्किए, नेपाल १६८ रनमै अलआउटबुधबार, फागुन ९, २०८०
नेपालले गुमायो नवौं विकेटबुधबार, फागुन ९, २०८०
दीपेन्द्र र सोमपाल एकै ओभरमा आउट, नेपाल थप दबाबमाबुधबार, फागुन ९, २०८०
नामिबियाविरुद्ध दबाबमा नेपाल, छैठौं विकेट गुमायोबुधबार, फागुन ९, २०८०