Kathmandu Press
पिएम कप : बागमतीमाथि गण्डकी र कोशीमाथि कर्णालीकाे जितटियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले बागमतीलाई तीन विकेटले पराजित गरेको हो। मूलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले पराजित गर्यो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस