Kathmandu Press
नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडीबुटी निकासीविभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस