Kathmandu Press

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो 

आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भैइरहेको छ ।
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो 
Hardik ivf

काठमाडौं, जेठ १९ : साताको  दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य  १ हजार रुपैयाँले बढेको छ । 

आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार  भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोवार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।
 

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, जेठ १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्