Kathmandu Press
एक वर्षमा १४ खर्ब  बढी रेमिट्यान्स भित्रियोगत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस