Kathmandu Press
नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द११ बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो। परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
नेप्से दोहोरो अंकले बढ्यो