इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रहसंयुक्त राष्ट्रसङ्घ, भदौ ४ : संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार...























