क्यालिफोर्निकाे साक्रामेन्टोमा गोली चल्दा छ जनाको मृत्यु, ९ घाइते
साक्रामेन्टो, चैत २० : अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्त हुँदा गोली लागि छ जनाको मृत्यु भएको प्रहरीले आइतबार जानकारी गराएको...












