Kathmandu Press

मलेसियाका राजारानीलाई कोरोना सङ्क्रमण

क्वालालम्पुर, चैत १९ : मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका...
मलेसियाका राजारानीलाई कोरोना सङ्क्रमण
Hardik ivf

क्वालालम्पुर, चैत १९ : मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्।

उनीहरूमा हल्का लक्षणहरू देखिएको छ। 'शाही दम्पती अहिले आइसोलसनमा छन्। शुक्रबार मध्यरातसम्म १७  हजार ४ सय ७६ नयाँ कोभिड–१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४२ लाख १९  हजार ३ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५ हजार १३ पुगेको छ।

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्