तालिबानका सर्वोच्च नेता अफगान महासभामा सहभागी
काबुल, असार १७ : तालिबान प्रशासनका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा शुक्रबार अफगानिस्तानको जिर्गा वा धार्मिक विद्वान र एल्डरहरूको महासभामा भाग लिएका छन्।
स्थानीय सञ्चारमाध्यमका...











