रनिल विक्रमासिंघे श्रीलंकाको राष्ट्रपति निर्वाचित
काठमाडौं, साउन ४ : श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विक्रमासिंघे १३४ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी...












