Kathmandu Press

बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस

लण्डन, साउन ३ : बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ। मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो...
बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस

लण्डन, साउन ३ : बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ। मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो।

ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८. ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ। साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्