इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो
संयुक्त राष्ट्रसंघ, भदाै २४ : खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ।
संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले...












