Kathmandu Press
चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा विरोध अमेरिकी कारबाहीको जवाफमा चीनले आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवम् हित प्रवद्र्धनमा दृढताका आवश्यक कदम चाल्ने वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस