मलेसियामा मंसिर ३ गते आम निर्वाचन हुँदैउम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन्।
डब्लुएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोपबिहीबार, कात्तिक ३, २०७९
सुरक्षा परिषद्वारा इजरायल-लेबनान समुद्री सीमा सम्झौताको स्वागतबिहीबार, कात्तिक ३, २०७९
भारतीय काङ्ग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचितबुधबार, कात्तिक २, २०७९
राष्ट्रसंघका महासचिव गुटेरेस भारतमाबुधबार, कात्तिक २, २०७९
लस्कर–ए–तैबाका सदस्यलाई आतंकवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकारबुधबार, कात्तिक २, २०७९
मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघीय महासचिवद्वारा निन्दाबुधबार, कात्तिक २, २०७९
सोमालियामा बालबालिकामा कुपोषणको समस्या झन् बढ्नेबुधबार, कात्तिक २, २०७९
टर्किएको क्यापाडोसियामा हट एयर बलुन दुर्घटनामा दुई स्पेनी पर्यटकको मृत्यु, तीन घाइतेमंगलबार, कात्तिक १, २०७९
आफ्नो सहयाेग नीति परिमार्जन गर्न आइएमएफलाई पाकिस्तानी अर्थमन्त्रीकाे आग्रहसोमबार, असोज ३१, २०७९
रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्कीसोमबार, असोज ३१, २०७९
रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमणसोमबार, असोज ३१, २०७९