चिनियाँ ‘बेलुन’ समुद्रमा खसालेकाेमा बाइडेन प्रशासनद्वारा पेन्टागनकाे प्रशंसा
उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन्। पेन्टागन स्रोतका अनुसार एफ-२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा...












