Kathmandu Press

इन्डोनेसियामा पहिरोमा दुई जना पुरिए

‘पहिरोमा परी दुईजनाको मृत्यु भएको छ। अधिकारीहरूले उनीहरूको शव फेला पारेका छन्,’ प्रान्तीय प्रकोप एजेन्सीका प्रमुख अम्सन पाडोलोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।
इन्डोनेसियामा पहिरोमा दुई जना पुरिए

जकार्ता, माघ २० : पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तमा भारी मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको  एक अधिकारीले जानकारी दिएका छन्।

‘पहिरोमा परी दुईजनाको मृत्यु भएको छ। अधिकारीहरूले उनीहरूको शव फेला पारेका छन्,’ प्रान्तीय प्रकोप एजेन्सीका प्रमुख अम्सन पाडोलोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।

विपद्बाट कति स्थानीय बासिन्दा प्रभावित भएका छन् भन्ने गणना हुन बाँकी रहेको पनि उनले बताएका छन्।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, माघ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्